Aamsanchar

सुनको भाउ

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

काठमाण्डौ – सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनको भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर