

काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 122


