Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, असार २१, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ आज पाँच रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर