

बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित अवस्थित प्रशिद्ध गढीमाई मन्दिर ।

यस मन्दिरमा हरेक पाँच,पाँच वर्षमा मार्ग शुक्ल सप्तमीमा मेला लाग्दै आएको छ । नेपाल र भारतका भक्तजनले दिने हजारौ रागाँ भैसी बली दिएका कारणपनि यस मन्दिर देशमै चर्चामा आएको छ भने पछिल्ला बर्ष यता गढीमाईमा गरिदै आएको बलीप्रथाको व्यापक विरोधका स्वरहरु बुलन्द हुन थालेको छ ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 220

