Aamsanchar

झापाका प्रजिअ गाेपालकुमार अधिकारीको सरूवा, शिवराम गेलाल आउने

Author Image
आइतवार, कार्तिक १०, २०८२

झापा – सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ।झापाका प्रजिअ गाेपालकुमार अधिकारीको काभ्रेपलान्चोक सरूवा भएकाे छ । यस्तै धनकुटाका प्रजिअ शिवराम गेलालकाे झापामा सरूवा भएकाे छ । गृह मन्त्रालयले आइतबार देशभरका ३६ प्रजिअको सरुवा गरेको हो।

 

मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायत जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ।

मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई स्थानान्तरण गरेको छ।

Views: 253

प्रतिक्रिया (०)