Aamsanchar

एमाले अध्यक्षलाई पराजित गर्दै रमेश बने गाँउपालिकाका अध्यक्ष

Author Image
शुक्रवार, असार २३, २०७४

झापा,

झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल निर्वाचित हुनुभएको छ ।उहाँले ७ हजार ९ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चिन्तन पाठकले ७ हजार ३ सय ५३ मत ल्याउनुभएको छ ।

उक्त गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी मीरा भुर्तेल निर्वाचित हुनुभएको छ ।उहाँले ७ हजार ४ सय ५७ मत ल्याउनु भएको छ भने उहाँकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याउनु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ९ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चिन्तन पाठकले ७ हजार ३ सय ५३ मत ल्याउनुभएको छ । उक्त गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी मीरा भुर्तेल निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ४ सय ५७ मत ल्याउनु भएको छ भने उहाँकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याउनु भएको छ

 

 

 

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर