Aamsanchar

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने मोरङका एक जना पक्राउ

Author Image
बिहिवार, फागुन २८, २०८२

मोरङ –  ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

मोग्रीस पठाइदिने बहानामा तीन जनासँग २५ लाख ठगी सम्पर्कविहीन भएको उजुरीका आधारमा रङको पथरी शनिश्चरे नगरपालिका-३ स्थायी बासिन्दा २२ वर्षीय संयोग राईलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ परेका राईको विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर