Aamsanchar

एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन

Author Image
शुक्रवार, वैशाख २५, २०८३

काठमाडौँ : नेकपा एमालेले राष्ट्रिय सभातर्फको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई नियुक्त गरेका हुन्।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर