
काठमाडौं – श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आजको संसद वैठकमा पर्चा(प्लेकार्ड) देखाउँदै विरोध जनाएका छन् । प्रतिनिधिसभाको आजको वैठक सुरु हुना साथ सांसद साम्पाङले प्लेकार्ड देखाएर संसदको ध्यानकर्षण गराएका हुन् ।
उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेहीी बनाउन माग गर्दै प्लेकार्ड देखाएका हुन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विषय ध्यानाकर्ष भएको बताएपछि संसद वैठक अगाडि बढेको छ ।
Views: 52


