Aamsanchar

अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै

Author Image
मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं  – अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउने भएकी छन् ।

तीनदिने नेपाल भ्रमणको सिलसिलामा उनी जेठ १६ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल आउन लागेकी उनी अमेरिकी सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ हुन् ।

यसअघि अप्रिल ३० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जेओ गोर नेपाल आएका थिए ।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर