Aamsanchar

उत्ताउलिएर धेरै अगाडि नबढ्न रास्वपा नेतृत्वको सरकारलाई केपी शर्माको चेतावनी

Author Image
बुधवार, जेठ २०, २०८३

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी  दिएका छन् ।

‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ओलीले भने । अहिलेको स्थिति धेरै नचल्ने उनले बताए ।

‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर