

प्युठान जिल्लामा अवस्थित नेपालका प्राचीन मन्दिरहरू मध्येको एक प्रशिद्ध स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 237

