

बिरिङ नदीवाट कटान भई रहेको अर्जुनधारा नगरपालिका वडा नं. ५ को पानिकल क्षेत्र । गत बर्ष पनि यस क्षेत्रमा धेरै खेती योग्य जमिन बिरिङ नदीले कटान गरेको थियो । यस बर्ष पनि कटान तिब्र पारेको छ । यसैगरी लगातार नदीले कटान गर्दे लाने हो भने पानिकलको पस्चिमी गाउँ भूभाग बगरमा परिणत हुने सम्भावना देखिन्छ । तत्कालनै नदी कटान रोक्ने उपाय तर्फ नगरपालिकाको ध्यान जान जरुरी छ ।

तस्वीर : विनोद पाण्डे (कमल) /आमसंचार
Views: 139

