बर्षेनी रुपमा इलाममा मनाईदै आएको रोपाई जात्रा यस बर्षपनी धुमधामले मनाईएको छ । रोपाईं जात्रा धान रोपाई गरीसके पछि मनार्इने कृषकहरुको चार्ड हो । विषेशगरी नेवारी संस्कृतिबाट सुरू भएको चार्ड जात्रा आजभोली प्राय सबै जातजाती एकै ठाउँ मिलेर मनाउन थालेका छन । धान रोप्ने काम सकिएको खुशीयालीमा मनाईने यो जात्रामा धान रोप्दा गरिने सबै कृयाकलावलाई अभिनय र नाचगानको शैलीमा धान खेत, गाउँ घर र सहरमा पनि रमाईलो गर्दै मनाईन्छ । तस्वीर सौजन्य : हरि गुरुङ








Views: 260

