

लायन्स क्लव अफ बिर्तामोड र अनारमनीको संयुक्त रुपमा आज विर्तामोडमा आयोजित पदहस्तान्तण कार्यक्रममा अध्यक्ष पदको पदभार ग्रहरण पस्चात पिन ग्रहण गर्दै बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, प्रदान गर्दै डिष्ट्रिक गर्भनर लिलाकुमार ढुङगेल । लायन्स क्लव अफ अनारमनी अध्यक्ष कृष्ण पौडेल बनेका छन । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार
Views: 124

