Aamsanchar

मुक्तिनाथ दर्शनमा जाने सोच राख्नु भएको छ ? जानेवाटो यस्तो छ

Author Image
मङ्गलवार, भदौ २०, २०७४

नेपालको प्रशिद्ध धार्मिक क्षेत्र मुस्ताङ मुक्तीनाथ वाट सदरमुकाम जोमसोम  तर्फ आउदै गरेको सार्वजनिक बस । हिमाल पारीको जिल्ला मुस्ताङ मुक्तिनाथ जान दुई र चारपाग्रे सबैखाले सावरीसाधन सहजै पुराउन सकिन्छ ।  

तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर