

महान चाड दशैले ल्याएको उत्साह संगै झापाको अर्जुनधारा नगरपालिका वडा नं ५ लक्ष्मीपुर पूर्व पस्चिम लोकमार्गमा यात्रा गर्दै एक परिवार ।
दशैको बेला सार्वजनिक यातायाता कम्ती चल्ने हुदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यतावाट मुक्त रहन सर्वसाधारणले मोटरसाईललाई सजिलो सवारी साधनको रुपमा लिने गरेको पाईन्छ ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 140

