Aamsanchar

कतारमा झापालीको मृत्यु

Author Image
शनिवार, असोज २१, २०७४
झापा ।
वैदेसिक रोजगारीका लागि कतार पुगेका एक झापालीको सवारी दुर्घटनमा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ३ निवासी मिलन भुजेल रहेका छन् । उनको गत अक्टोवर २ तारिकका दिन सवारी दुर्घटनामा परेर मृत्यु भएको भुजेलका आफन्त कमल थापा मगरले जानकारी दिनुभयो ।
मृतक मगरको शव नेपाल ल्याउन सहयोग पुयाइदिन परिवारले आग्रह गरेको छ । उनी केही समय अघि ड्राइभिङ कामका लागि कतार गएको बताइएको छ ।
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर