झापा–

दुवागढी–३ निवासी एक व्यक्ति भारतमा मृत फेला परेका छन् ।


पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भारतको किसनगन्ज–५ मा खोला किनारमा हरिदास राजवंशी मृत फेला परेका हुन् ।


राजवंशीको शव प्रहरी चौकी पाठामारीबाट गएको प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी आफन्तलाई जिम्मा लगाएको बताइएको छ । शव शनिबार सडेको अवस्थामा फेला परेको थियो ।
Views: 168

