Aamsanchar

यस्तो दुःख कहिले सम्म ?

Author Image
बिहिवार, असोज २६, २०७४
सरकारले उपलव्ध गराउदै आएको जेष्ठ, एकल महिला नागरिक भक्ता लिन अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडावासी हरु चेक नविकरणको लागि एक्सल बैक शनिस्चरे शाखामा घण्टऔं सम्म पालोे कुरेर बसेका वृद्ध, असक्त नागरिकहरु ।
 बैकले सेवाग्राही लाई छिटो छरितो सेवा प्रदान गर्न नसकेको कारण भक्तालिन जाने वृद्ध नागरिकले धेरै कष्ट व्यहोरी रहेकाछन । बैक प्रसाशनले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न थप विधिहरु अपनाउन आवसेक देखिन्छ भने स्थानिय सरकारका प्रतिनिधीहरुले पनि जेष्ठ नागरिकले कसरी सेवा दिईरहेका छन भनेर बैक सम्म पुगेर निगरानी गर्न जरुरी छ ।  फोटो : विनोद पाण्डे(कमल) आमसंचार
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर