झापा ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक सुरु भएको छ । संसद् भवनमा जारी बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गरिरहेका छन् । बैठकमा शीर्ष नेताहरुले पनि धारणा राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।


Views: 139

