अर्घाखाँची,

भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई लागेको छ ।
Views: 187

