Aamsanchar

झापा ११ क्वार्टर फाइनलमा प्रवेश ( फोटो फिचर )

Author Image
शनिवार, फागुन १९, २०७४

रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै झापा ११ ले क्वार्टर फाइनलको यात्रा तय गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन कार्यक्रमका केही महत्वपूर्ण तस्वीरहरु हेर्नुहोस्

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 218

प्रतिक्रिया (०)