

विर्तामोड नगरपालिकालाई सुर्तीजन्य पदार्थ तथा लागुऔषध दुर्वेशन विरुद्ध विद्यालय सचेताना अभियान शुभारम्भ गर्दै नगरपालिकाका पदाधिकारी, चेतना नेपालका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक तथा विध्यार्थीहरु ।

शुक्रबारवाट गरामनी माध्यमिक विद्यालयवाट सुरु भएको अभियान पहिलो चरणमा नगरका २० वटा विद्यालय सम्म पुर्याउने र क्रमस विर्तामोड नगरपालिकालाई सुर्ती तथा लागुपदार्थ सेवन निषेध क्षेत्र बनाउने बताईएको छ ।
Views: 199

