संखुवासभा।

संखुवासभाको स्याबुन-१ मा कटहरको रूखबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय डम्बर बहादुर श्रेष्ठ रहेका छन्।


साँझ ६;३० बजे कटहर झार्न रुखमा चढेका श्रेष्ठ रुखको हांगा भाँचिदा लडेका थिए। लडेर गम्भिर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल खाँदबारीलागिएको थियो।
श्रेष्ठको उपचारको क्रममा गएराति १२ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


Views: 194

