Aamsanchar

सुरक्षा चुस्त राख्न सरोकारवाला चनाखो ( फोटो फिचर)

Author Image
सोमवार, असोज २२, २०७५

सोमबार विर्तामोडमा आयोजित सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा आफ्ना धारणा व्यक्त गर्दै सरोकारवालाहरु । अन्तरक्रिया इलाका प्रहरी कार्यालय विर्तामोड, विर्तामोड उद्योग बाणिज्य संघ, जिल्ला सहकारी संघ झापाको आयोजनामा भएको थियो ।

भीमप्रसाद ढकाल : प्रहरी उपरीक्षक  जिल्ला प्रहरी कार्यालय झापा,प्रमुख

अग्नीप्रसाद पाण्डे :  प्रवक्ता एवं वडा अध्यक्ष, बिर्तामोड नगरपालिका, १ नं. वडा 

बलराम कार्की : सदस्य, प्रदेश नं. १ उद्योग बाणिज्य संघ 

गणेश ढकाल : अध्यक्ष, जिल्ला सहकारी संघ झापा 

जलकुमार गुरुङ : अध्यक्ष, विर्तामोड खानेपानी उपभोक्ता समिति

कृष्ण कोईराला : डिएसपी, ईलाका प्रहरी कार्यालय विर्तामोड प्रमुख

कुमार भट्टराई : अध्यक्ष, विर्तामोड उद्योग बाणिज्य संघ

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर