Aamsanchar

पिकअपको ठक्करबाट एकको मृत्यु

Author Image
आइतवार, साउन २३, २०७३

सिरहा।

download (2)

सिरहाको मिर्चैया-५ स्थित भित्री सडक खण्डमा शनिबारराती भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका टिकाराम सदा रहेका छन्। सदालाई शनिबारराती ८:४० बजे बजारको सामान उठाउदै आएको ना ३ च ४३७ नम्बरको टाटा पिकअप भ्यानले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका सदाको उपचारकोलागी जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने भ्यानका चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खोजीकार्य भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर