काठमाडौं,

नेपाल टेलिकमको मोबाइलमा रिचार्ज हुन थालेको छ । शनिबारदेखि रिचार्जमा देखिएको समस्या समाधान भएको टेलिकमले जनाएको छ ।

सिष्टम अपग्रेड गर्ने क्रममा रिचार्ज हुन नसकेको भन्दै टेलिकमले यसबाट भएको असुबिधाप्रति क्षमायाचना पनि गरेको छ ।

टेलिकमको जिएसएम प्रिपेड मोबाइलमा रिचार्ज नहुँदा सेवाग्राही समस्यमा परेका थिए ।


Views: 167

