काठमाण्डौ ।
कब्जियत दिशा गर्न समस्या हुने रोग हो । कब्जियत हुँदा हाम्रो शरिरबाट निक्लने दिशा गोटा परेर निक्लने गर्छ । कब्जियत हुँदा मांशपेशी दुख्ने समस्या आउँछ त्यस्तै थकान पनी महसुस हुन्छ । आज हामी तपाईहरुलाई कब्जियतबाट बच्ने उपायहरुका बारेमा बताउँदै छौँ ।
यसको रोकथामका लागी हामीले प्रशस्त पानी पिउनुपर्छ । त्यस्तै चिल्लो पदार्थ, तयारी तथा बासी खानेकुराहरु खान हुँदैन । साथै पोसिला खानेकुराहरुमा ध्यान दिनुपर्छ । साथै आराम गर्नुपर्छ ।
दिशा आएका बेला दिशा गर्न गैहाल्नुपर्छ । कम्मर नै दुख्नेगरी पेटी लगाउन हुँदैन । साथै हरिया सागपात तथा फलफुलहरु प्रशस्त सेवन गर्नुपर्छ । सकेसम्म गाँजर र मुला खानुप राम्रो हुन्छ । अण्डा माछा मासु आदी खान हुँदैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 190