Aamsanchar

चारपानेमा रोहन स्टोर्स संचालनमा, एक महिना ग्राहकले ३० प्रतिशत सहुलियत पाउने ।

Author Image
आइतवार, वैशाख २२, २०७६

ट्रिनिटी सप्लायर्स अन्तरगत संचालनमा आएको रोहन स्टोर्सको उद्घाटन गर्दे बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई ।

५० लाखको लगानीमा स्थानिय व्यवसायीहरु भुपालबहादुर राई, राज राजवंशी, मिलन राईले बिर्तामोड–२, चारपानेमा संचालनमा ल्याएको स्टोर्सले जापानको एक मात्र हेल्दी के एन पि रंग खरिदमा एक महिना सम्म ग्राहकलाई ३० प्रतिशत सहुलियतमा उपलब्ध गराउने भएको छ ।

फोटो : विनोद पाण्डे/आमसंचार

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर