काठमाडौं ।

काठमाडौंको न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा ११ तोला सुन लुटपाट भएको छ । सुन जलप लगाउनका लागि संकटा मन्दिरमा लैजाने क्रममा संकटा मन्दिरको गल्लीबाट अंदाजी १५-१६ बर्षका अपरिचित तीन जनाको समूहले ११ तोला सुन लुटपाट गरेका छन् ।

काठमाडौँ महानगरपालिका–१९ न्यूरोड वि. युनाईटेड गोल्ड मार्ट सुन पसलबाट आइतबार भारत कलकत्ता घर भएका १५ बर्षीय सागर चन्दले सुन लिएर गइरहेको अवस्थामा लुटेराहरुले चन्दलाई कुटपिट गरी उक्त सुन लुटेको बताइएको छ ।
Views: 168

