

भद्रपुर। हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि मेची अञ्चल अस्पतालको आइ .सि .यु .मा भर्ना हुनु भएको छ। डेङ्गोको सक्रमण देखिएपछि अस्पताल भर्ना भएका गिरिलाई हिजो बेलुकी देखी आइ . सि . युमा राखेर सदन उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। अस्पताल श्रोतका अनुसार पेटलेट्को घटबढका कारण उनलाई आइसियुमा भर्ना गरेर उपचार शुरु गरिएको हो ।
Views: 246

