Aamsanchar

करेन्ट लागेर एक जनाको मृत्यु

Author Image
सोमवार, भदौ २०, २०७३

तेह्रथुम,karenta-lagyo.jpg-358x300

तेह्रथुममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मोराहाङ–२ का धनबहादुर लिम्बुको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी मोराहाङका नायब निरीक्षक बासुदेवलाल कर्णले जानकारी दिनुभयो ।

बाटो हिँड्ने क्रममा आइतबार दिउँसो मोराहाङ–६ मा खड्गबहादुर लिम्बुको खेतमा लत्रिएको तारलाई समात्दा लिम्बूको घटनास्थलमै ज्यान गएको हो । लिम्बुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ

Views: 146

प्रतिक्रिया (०)