
ताप्लेजुङ- ताप्लेजुङमा मङ्गलबार साँझ परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको छ । साँझ ५ बजेपछि वर्षासँगै परेको असिनाले खाद्यान्न बाली मकै, नगदेबाली अलैँची लगायतमा क्षति गरेको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकासहित विभिन्न क्षेत्रमा परेको असिनाले […]
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी ‘साम्बा’को दाहिने घुँडाको सफल शल्यक्रिया भएको छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको सल्यक्रिया सम्पन्न भएको हो। अकल्यान्ड अस्पतालको डाक्टर साइमन र उनको […]
काठमाण्डौ – मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न भएको छ । चैती छठको चौथो एवं अन्तिम दिन आज बिहानै व्रतालु छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ […]
काठमाण्डौ– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय […]
बागलुङः गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ। चैते दसैंको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने हिजोदेखि चैते दसैं मेला पनि सुरु भएको […]
काठमाडौंः अमेरिकाले इरानसँग वार्ताका लागि आफ्ना दुई विश्वासिला पात्रलाई अघि सारेको छ। पश्चिम एसिया तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर कम गर्न अमेरिका तत्पर देखिएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]
इलाम । इलाम नगरपालिका–३ पुवामझुवा र पाँचथरको सिमानामा अवस्थित पाटेनागी डाँडा पछिल्लो समय उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब तीन हजार मिटर उचाइमा रहेको यस डाँडाबाट चाँदीझैं टल्किएका हिमालसँगै मनमोहक सूर्योदय र […]
सर्लाही- सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वतर्फ रहेको उखु खेतमा आगलागी भएको हो । स्थानीय बच्चेलाल […]
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर कुराकानी भएको बताएका छन् । पश्चिम एसियाको अवस्थाबारे आफूहरूबीच टेलिफोन कुराकानी भएको मोदीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त […]
काठमाण्डौ – निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेकै दिन आज […]