Aamsanchar

आमसंचारका लेखहरु

बुटवल- सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा अब २ खेल अनि ३ टोली बाँकी छन् । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ । फाइनलमा पुग्ने अर्को टोलीको भने […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – डेनमार्कका एक शुक्रकीट (स्पर्म) दाताको स्पर्मबाट जन्मिएका बालबालिकाहरूले अहिले क्यान्सरको जोखिमको सामना गरिरहेका छन् । वास्तवमा, शुक्रकीट दान गर्ने ती व्यक्तिमा क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन थियो । तर, त्यसका लक्षणहरू देखिएका थिएनन् […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं –  श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शूल्क तीन हजार बढाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार पाँच सय रुपैयाँ पुऱ्याइएको छ। […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेका हुन् । समितिको सदस्यहरूमा केन्द्रीय सदस्य शिव हुमागाईं, प्रा.डा. […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौँ – दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। […]

बिहिवार, मंसिर २५, २०८२

लन्डन – भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बोधनका लागि बेलायत सरकारसँग पुन: वार्ताको गृहकार्य सुरु भएको छ । गत वर्ष २७ मार्च २०२४ यता हुन नसकेको मन्त्रीस्तरीय वार्ता आउँदो साता हुन लागेको हो । बेलायत र […]

बिहिवार, मंसिर २५, २०८२

झापा- भारतको गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाली युवाको शव स्वदेश ल्याइएको छ। हिजो दिउँसो २ बजे भद्रपुर–५ स्थित मेची पुल हुँदै भद्रपुर ३ गोलेचोकका २० वर्षीय सबिन विक र कचनकवल–२ बालुबारीका […]

बिहिवार, मंसिर २५, २०८२

झापा- झापा–३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस गरिएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा नवीन विमलीको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिसमा परेका […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौँ – जेनजी आन्दोलनबारे आज राति सरकार र जेनजीबीच सम्झौता भएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने गरी सम्झौता भएको हो। बुधवार साँझ भएको जेनजीसँगको सम्झौतासँगै अब […]

बुधवार, मंसिर २४, २०८२