Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो । विभागका अनुसार महासंघले भन्सार […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन्। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले न्यूनतम् विचार, कार्यक्रम, सिद्धान्त समेत […]

बुधवार, मंसिर २४, २०८२

भैरहवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं- प्रहरी नायब उपरीक्षक (डीएसपी)मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनी बहुविवाह कसुरमा पक्राउ परेका हुन् । लुम्बिनी प्रदेश […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ […]

बुधवार, मंसिर २४, २०८२

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ । नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ । यो प्रतिबन्ध उल्लङ्घन […]

बुधवार, मंसिर २४, २०८२

काठमाण्डौ – अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरुको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरुले बनाएको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ आज बिहान चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली समयअनुसार बिहान पौने १० बजे स्याटेलाइट प्रक्षेपण भएको अन्तराष्ट्रिय प्रतिष्ठान नेपालले […]

बुधवार, मंसिर २४, २०८२

काठमाण्डौ – भन्सार एजेन्टको पेनडाउन आज पनि यथावत् छ । हिजो भएको वार्ता सकारात्मक नभएपछि आज पनि पेनडाउन कायमै रहेको हो । यसबाट देशभरका भन्सार कार्यालयमा काम प्रभावित भएको छ । सबैजसो भन्सार कार्यालयमा जाँचपास […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका छन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – इन्टर मियामीलाई ऐतिहासिक उपाधि दिलाएका अर्जेटिनाका सुपरस्टार लियोनेल मेस्सीले लगातार दोस्रो सिजन पनि मेजर लिग सकर (एमएलएस)को ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी)अवार्ड जितेका छन्। यो उपाधि पाउने उनी पहिलो खेलाडी बनेका छन्। इण्टर मियामीका […]

बुधवार, मंसिर २४, २०८२