Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग […]

मङ्गलवार, मंसिर २३, २०८२

अछाम-  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला अछाममा एक सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको घटना बाहिरिएको छ। बलात्कारपछि बालिकाको पेटमा २९ हप्ताको गर्भ रहेको खुलेको छ। बालिकाको पेट बढ्दै गएपछि पेट दुख्ने समस्या […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं –नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ। लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं – तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं- निर्वाचन आयोगले मंसिर २६ गतेभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सकिने जनाएको छ । नाम हटाउने, दाबी–विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् । आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार दिएका हुन् । नागरिक बचाउ दलका […]

सोमवार, मंसिर २२, २०८२