Aamsanchar

आमसंचारका लेखहरु

काठमाण्डौ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने […]

सोमवार, मंसिर २२, २०८२

काठमाण्डौ – नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि बुधबार २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा […]

सोमवार, मंसिर २२, २०८२

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । १ सय २० वटा राजनीतिक दलले […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौँ – सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ। बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको […]

सोमवार, मंसिर २२, २०८२

झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आफ्नो युवा संयन्त्र Rapid Action Team (RAT) गठन गरेको छ। झापाको विर्तामोड–२, लक्ष्मीपुरमा आज सम्पन्न कार्यक्रममा केन्द्रीय RAT विभागका कार्यवाहक प्रमुख आशिष थापाको उपस्थितिमा टिम गठन गरिएको हो। […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौँ – प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ। कांग्रेसका तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन्। […]

आइतवार, मंसिर २१, २०८२

झापा: भारतबाट ल्याइएका ४१७ केजी अवैध माछा प्रहरीले बरामद गरेको छ। आज बिहान ११:२० बजे कन्काई नगरपालिका–३ स्थित सव डिभिजन वन कार्यालय नजिकै बाटोछेउमा भन्सार छलेर क्वारेन्टाइन बिना ल्याइएका माछा गस्ती टोलीले बेवारिसे अवस्थामा फेला […]

आइतवार, मंसिर २१, २०८२

खोटाङ –  कुकुर झुन्ड्याएर मारेको आरोपमा खोटाङमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका हुन् । स्थानीय जसकुमार राईको कुकुरले सोही ठाउँका दलबहादुर राई टोकेको […]

आइतवार, मंसिर २१, २०८२

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आइतबार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो । अनुगमनका […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौँ – जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् […]

आइतवार, मंसिर २१, २०८२