Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ । उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन […]

आइतवार, मंसिर २१, २०८२

स्पेनको क्याटालान क्षेत्रको सरकारले हालै अफ्रिकी स्वाइन फिभरको प्रकोपको निगरानी क्षेत्रबाट लगभग ३० हजार स्वस्थ सुँगुरहरूलाई तोकिएको वधशालामा पठाउन पशुधन क्षेत्रसँग सम्झौता गरेको छ। यो उपायले बार्सिलोना नजिकै जंगली बँदेलमा पत्ता लागेका पुष्टि भएका केसहरू […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ। शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन्। आयोगले […]

आइतवार, मंसिर २१, २०८२

बिर्तामोड । जनताको नजरमा लोकप्रिय बन्ने लक्ष्यसहित ल्याइएका धेरै योजनाहरू ‘वे–मतलवको विकास’ बनेर खेर जाँदै गरेको उदाहरण झापा बाह्रदशी गाउँपालिका–१, भागडुवामा बनेको जेष्ठ नागरिक भवन हो । करिब १ करोड ६६ लाख रुपैयाँ लगानीमा निर्मित […]

आइतवार, मंसिर २१, २०८२

आइतवार, मंसिर २१, २०८२

विराटनगर- मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं – दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं –  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुदैछ। जसअनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले आज बिहान १० बजेदेखि पर्सि २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ। […]

आइतवार, मंसिर २१, २०८२