Aamsanchar

आमसंचारका लेखहरु

झापा-  बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका […]

बिहिवार, मंसिर १९, २०८२

काठमाडौं – जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न गएको उनको भनाइ छ । भेटका क्रममा […]

बिहिवार, मंसिर १९, २०८२

झापा-  दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक-५, क्याम्पस मोडमा हिडिरहेका वृद्ध लडेर घाइते हुनुभएको थियो । तत्काल स्थानीयले उद्धार गरेर उपचारका लागि […]

बिहिवार, मंसिर १९, २०८२

झापा- प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीन वटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह […]

बिहिवार, मंसिर १९, २०८२

झापा- समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल […]

बिहिवार, मंसिर १९, २०८२

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् । जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली […]

बिहिवार, मंसिर १९, २०८२

काठमाडौं –  काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा पटक-पटक दुर्घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन्। धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक दुर्घटना हुँद आएको र अहिलेसम्म दुई जनाको […]

बिहिवार, मंसिर १९, २०८२

काठमाडौं : साहव आलमको धारिलो बलिङका कारण पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनको जित हात पारेको छ। काठमाण्डुले दिएको १६६ रन पछ्याएको पोखराले सबै विकेट गुमाएर १५२ रन बनायो। पोखराका लागि रिषी धमलाले सर्वाधिक ५४ […]

बिहिवार, मंसिर १९, २०८२