Aamsanchar

आमसंचारका लेखहरु

गौर (रौतहट) । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतीय चल्लासहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई रौतहट, कर्कच कर्मैया–८ टिकुलियाबाट ११४ बाकसमा लुकाइछिपाइ ल्याइएको पाँच हजार ७०० चल्ला, दुई मोटरसाइकल र […]

शनिवार, असोज २२, २०७३

उर्लाबारी (मोरङ) । यस वर्षको दसँैमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द […]

शनिवार, असोज २२, २०७३

हाइटी, हाइटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको समुद्री आँधी म्याथ्यु दक्षिणपूर्वी अमेरिका पुगेको छ । अहिलेसम्म आँधी अमेरिकी तटमा ठोक्किएको भने छैन । आँधी फ्लोरिडाको तटतर्फ गएको छ । यसले गर्दा तटीय क्षेमा […]

शुक्रवार, असोज २१, २०७३

चारपाने । नजिकिदै गरेका महान पर्व विजयादशमी, तिहार, छठ पर्व वकरइद एवं नेपाल संवतको अवसरमा  कनकाई उद्योग बाणिज्य संघ सुरुंगा झापाले शुभकामना आदन प्रदान तथा बृहत साड्डगितिक कार्यक्रम सम्पन्न गरेको छ । सुरुड्डा स्थित प्यारागन […]

शुक्रवार, असोज २१, २०७३

(पूर्णप्रसाद मिश्र) काठमाडौँ । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको […]

शुक्रवार, असोज २१, २०७३

(गोपाल प्रसाद पोखरेल) पथरी । मोरङमा बसोबास गर्ने सन्थाल यतिबेला परम्परागत नृत्य दासाईको तयारीमा जुटेका छन् । नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका सचिव बुद्धिलाल सोरेनका अनुसार नृत्य प्रदर्शनको तयारीका लागि उनीहरु सन्थाल भाषाका गीत गाउने, […]

शुक्रवार, असोज २१, २०७३

गौशाला । जिल्ला अस्पताल जलेश्वर महोतरीमा गरिने शल्यक्रियामध्ये एक चौथाइ हिस्सा प्रसूतिको हुने गरेको छ । नियमित जाँच नगराउने र निकै ढिलो गरी अस्पताल भर्ना हुँदा शल्यक्रिया बढी गर्नुपरेको चिकित्सकको भनाइ छ । विगत एक […]

शुक्रवार, असोज २१, २०७३

महोत्तरी। घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् । परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको […]

शुक्रवार, असोज २१, २०७३

काठमाडौं। दशैं मनाउन काठमाडौंबाट बाहिरिनेहरुको चाप निकै बढेको छ । दशैं शुरु भएपछिको ६ दिनमा राजधानीबाट १२ लाखभन्दा बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका नाकाहरुमा विशेष चहलपहल छ । नागढुंगा, साँखु, […]

शुक्रवार, असोज २१, २०७३

भक्तपुर । भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो । बुधवार […]

शुक्रवार, असोज २१, २०७३