Aamsanchar

आमसंचारका लेखहरु

पाँचथर। सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै […]

बुधवार, भदौ २२, २०७३

झापा, झापाको मेचीनगर–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ । नाम थर वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ नवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको झापाका प्रहरी […]

बुधवार, भदौ २२, २०७३

काठमाडौँ  । प्रतिभाशाली नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्न पाउनुहुने भएको छ । सोह्र वर्षीय लेग स्पिनर लामिछानेलाई अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले त्यहाँको वेस्टर्न सुबर्भस डिस्ट्रिक क्रिकेट क्लबबाट खेल्ने अवसर जुराइदिनु […]

बुधवार, भदौ २२, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिमा नक्कली शैक्षिक योग्यता पेस गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा आठौं तहको मेडिकल अधिकृत पदमा कार्यरत सरोजकुमार सिंहले सार्वजनिक पदको सुरु नियुक्ति लिँदा […]

बुधवार, भदौ २२, २०७३

इटहरी। नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समूहका केन्द्रीय सदस्य छत्रपति लामासहित तीन जनालाई विभिन्न अपराधमा सम्लग्न भएको अभियोगमा  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लामासहित उनका सहयोगी ऋविनास लिम्बू र कमल दाहाल पक्राउ […]

बुधवार, भदौ २२, २०७३

बुधवार, भदौ २२, २०७३

विर्तामोड । झापाका पुराना उद्योगपति स्व. मोहनलाल अग्रवालका जेठो छोरा महेश अग्रवालले गरिरहेको अंश दावी विवाद चर्किए लगत्तै माइला छोरा सुरेशले सबै दाजुभाइबीच अंश वााडफााड भइसकेको बताएका छन् । स्व. मोहनलाल र छोराहरु महेश, सुरेश […]

बुधवार, भदौ २२, २०७३

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ सुब्बा चोक निवासी महमद जमिल (माइला भाइ) भंैसी किनेकै कारणा इलाका प्रहरी कार्यालय बिर्तामोड धाउादैछन् । सोमवार लाग्ने धुलावारीको पशुहाटबाट ३८ हजार रुपैयाामा भंैसी किनेपछि उनी दुई दिनदेखि इलाका प्रहरी […]

बुधवार, भदौ २२, २०७३

बिर्तामोड । १४ वटा चोरिएका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहलाई प्रहरीले झापाका विभिन्न स्थानबाट मंगलवार पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५ जना नाइके सहित ९ जना रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । […]

बुधवार, भदौ २२, २०७३

बिर्तामोड । झापाको बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकाडेमीको आयोजनामा सोमबारबाट विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरुका लागि पााच दिने विशेष तालिम शुरु भएको छ । विलियन्ट बुक्स एण्ड ड्रिस्टीब्युटर्स प्रालिको सहकार्यमा अभिभावकहरुका लागि असल अभिभावक तालिम, विद्यार्थीहरुका […]

बुधवार, भदौ २२, २०७३