काठमाडौँ । औषधि व्यवस्था विभागले काठमाडौँ, पोखरा, नेपालगन्ज र विराटनगरजस्ता ठूला सहरका सबै फार्मेसी (औषधि पसल)को अनुगमन थाल्ने भएको छ । सुरुमा पहिलो चरणमा ती चार सहरमा रहेका औषधि पसलको अनुगमन गरी यस्ता […]
चन्द्रौटा (कपिलवस्तु) । हातहतियार तथा खरखजना मुुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले आज उनकै घरवाट पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ । चन्द्रौटास्थित प्यूठानी होटलमा […]
एजेन्सी– मनोचिकित्सकले बिरामीका मनभित्र दबिएका भावनालाई बाहिर ल्याइदिएर समस्या समाधान गर्ने गर्छन् । कुनै पनि व्यक्तिमा भित्रभित्रै गुम्सिएर रहेको भावना अर्थात् समस्या बाहिर ल्याउनु सजिलो काम पक्कै होइन । यसका लागि कतिपय समयमा आफूले गरेको […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अभियोगमा रेडियो नेपालका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध आरोपपत्र दायर गरेको छ । रेडियो प्रसार विकास समिति, रेडियो नेपालका तत्कालीन लेखा […]
● किशोर नेपाल अघिल्लो साता सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीका नाममा पठाएको म्याद तामेली सम्बन्धित समाचारले नेपाली समाजमा हाँस्यास्पद स्थितिको सिर्जना गर्यो। म्याद तामेली गर्ने दिन काठमाडौं महानगरपालिकाकी वडा सचिव हराइन् भने भोलिपल्ट […]
बलिउडकी चर्चीत अभिनेत्री सन्नी लियोन आज पपुलर एक्ट्रेसमा गनिन्छिन् । उनको चर्चा दिनप्रति दिन बढी नै रहेको छ । उनको फेसुबुकमा मात्र २० लाख फ्यानहरु रहेका छन् । यसै अवसरमा उनले एउटा भिडियो पनि अपलोड […]
इलाम । इलामको दानाबारी र महमाईबीचको माइखोलाको चन्डालघाटमा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ । जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले […]
काठमाडौं । वैशाखमा बा१ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस […]
काँकडभिट्टा: ‘काम कर, फलेर आश नाकर !’– राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो। लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गरेका छन्, कनकाई–९ निवासी पवन राजवंशीले। यतिबेला पवनले राजवंशी भाषामा अनुवाद […]
सिन्धुली । कोदो खेती फस्टाएपछि सिन्धुलीका किसानले यसवर्ष मनग्गे आम्दानी लिने भएका छन् । रोप्ने र फुल्ने समयमा पर्याप्त वर्षा भएसँगै कोदोको उत्पादनमा वृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका […]