Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं ।    बडादसैँको आठौँ दिन  मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ।  दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, […]

शनिवार, असोज २२, २०७३

Image captionस्कूल नजाने वा बीचैमा छाड्ने समस्या तराईका कतिपय जिल्लामा धेरै पाइएको छ नेपालमा अझै पढ्ने उमेरका १० लाख बाललबालिका स्कुल नजाने गरेकाले उनीहरु आधारभूत शिक्षाबाट वञ्चित हुने अवस्था कायमै रहेको शिक्षा मन्त्रालयले तयार पारेको […]

शनिवार, असोज २२, २०७३

राजविराज । नेपालीको महान् चाड विजयादशमीको साताँै दिन सप्तमी अर्थात् (फूलपाती)का दिन आज बिहानैदेखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लाग्यो । पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा बडादसँैको घटस्थापनादेखि आज […]

शनिवार, असोज २२, २०७३

  गौशाला । महोत्तरी गैँढाभेटपुर गाविसस्थित पोखरीमा डुबेर  एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँढाभेटपुर गाविस–६ का रामअशिष पण्डित कुम्हारकी पत्नी ५५ वर्षीया गुरकीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । […]

शनिवार, असोज २२, २०७३

राजविराज । सप्तरी बोरिया गाविसमा  शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मुखको […]

शनिवार, असोज २२, २०७३

एजेन्सीः बलिउड नायिका प्रियंका चोपडाको अमेरिकी टीभी सो ‘क्वान्टिको’को पहिलो सिजन भव्य रूपमा सफल भएको छ । उनले उक्त सोमार्फत उत्तिकै लोकप्रियता पनि कमाइन् । यही कारण उनले उक्त सोलाई दोस्रो सिजनमा पनि निरन्तरता दिइन् […]

शनिवार, असोज २२, २०७३

काठमाडौं, हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याईँ मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको […]

शनिवार, असोज २२, २०७३

[भरत शिवाकोटी] युएई  । युएई, नेकपा एमाले सम्बद्द प्रवासी नेपाली मन्च युएईको आयोजनामा गत ७ अक्टोबरमा नेपालीहरुको महान पर्व ‘’बडादसैं तथा दिपावली शुभकामना आदान-प्रदान एवम वनभोज कार्यक्रम’’ सम्पन्न भएको छ । युएईको सबै क्षेत्रबाट उत्साहजनक […]

शनिवार, असोज २२, २०७३

दमक । पावर ट्रान्सफर्मरमा समस्या आएपछि झापाको माईपश्चिम क्षेत्रका झन्डै आधा दर्जन गाविस तीन दिनदेखि अन्धकारमय भएका छन् । विद्युत् अवरुद्ध भएपछि माईपश्चिम क्षेत्रका महाभारा, कोराबारी, पाँचगाछी, बैगुनधुरा र तोपगाछीका बासिन्दा प्रत्यक्ष प्रभावित भएका हुन् […]

शनिवार, असोज २२, २०७३

[लीला अनमोल] नदि बग्यो एकोहोरो र वस्तै नगरी छोएर गयो किनार आहा बेरोक टोक बग्नुको मज्जा कत्ती ! अनिर्णयका पाइलाहरु तेकेर जथाभावी दगुर्नुको मज्जा बेग्लै बेग्लै मज्जा !!! कोपिला चुडर फुलको एक अर्का सग लुकामारी […]

शनिवार, असोज २२, २०७३