Aamsanchar

आमसंचारका लेखहरु

उर्लाबारी (मोरङ) । मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् । सीमा […]

बुधवार, साउन २६, २०७३

मुम्बई । फिल्म ‘बार बार देखो’ बलिउड सुन्दरी कटरिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्रा निकै कामुक दृष्यमा देखिएका छन्। रोमान्टिक फिल्म बार बार देखो मा कटरिना सिद्धार्थकासाथ रोमान्स गर्दै गरेको दृष्य अहिले भाइरल भएको छ। भारतीय […]

बुधवार, साउन २६, २०७३

दमक । झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ । गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो […]

बुधवार, साउन २६, २०७३

पथरी (मोरङ)। पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु […]

बुधवार, साउन २६, २०७३

(नारायण ढुंगाना) रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् । […]

बुधवार, साउन २६, २०७३

झापाली नव गायिका कविता शिवाकोटी र मेलिना राईलेको स्वर र गौरव दर्पण,कृष्ण उदासीले रचना गरेको तिज गित ( पतिदेव ) निकै चर्चित बनेको छ ।  https://youtu.be/TS2Ef6xnotM

बुधवार, साउन २६, २०७३

बिर्तामोड । अनारमनी र चारपानेका पूर्व जनप्रतिनिधि तथा बिर्तामोडका राजनीतिक दलका प्रमुखहरुले बिर्तामोड नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यक पूर्वाधार पूरा गरी बिर्तामोडलाई उपमहानगरपालिका बनाएर विकासको गतिमा तीब्र रुपले अगाडि बढाउनुपर्ने […]

बुधवार, साउन २६, २०७३

पूर्व पस्चिम लोकमार्ग अन्तरगत झापाको चारपाने चौकमा पूर्व वाट पस्चिम जादै गरेको मे १ ख १३२२ नं. को मिनीबस र पूर्व आउदै गरेको मे १ च ४१४९ नं. को टाटासोमु एक आपसमा ठक्करखादा सानोगाडीका चालक […]

बुधवार, साउन २६, २०७३

एजेन्सी । हाम्रो समाजमा महिलाहरुले एक भन्दा बढी पुरुषसँग यौनसम्बन्ध राख्नुलाई अपराध मानिन्छ । तर, अफ्रिकी देश नाइजेरियामा महिलाहरु विवाहपछि परपुरुषसँग बढी सम्बन्ध राख्ने गरेको तथ्या बाहिर आएको छ । अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार नाइजेरियाको […]

बुधवार, साउन २६, २०७३

काठमाडौं। ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा नेपाली पौडीवाज शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान राखेका छन् । मंगलबार भएको पुरुष सय मिटर फ्रिस्टाईलमा ५७ दशमलव ७६ सेकेन्डको सयम निकाल्दै शिरिषले ५८ दशमलव २२ सेकेण्डको आफ्नै पुरानो […]

बुधवार, साउन २६, २०७३