पाँचथर। पाँचथरको ग्रामीण भेग यासोक बजारबाट चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । रञ्जन सिंह बोहोरा स्मृति प्रतिष्ठानले लामो समयदेखि बिरामी बोक्ने सवारीसाधनको अभावमा समयमै अस्पताल पुग्न नसकिरहेका सर्वसाधारणलाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा […]
रोल्पाः कुकुरले टोकेका रोल्पाका दुई जनाको मृत्यु भएको छ । सिर्प ५ सिमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगरको मृत्यु भएको हो । भदौ ९ गते सोही गाउँका श्यामे पुनमगरको घरपालुवा कुकुरले […]
झापा । दक्षिणी झापाको कुमरखोद गाविसमा प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको रहस्य खुलेको छ । भारतको दिघलवैंक नाका हुँदै नेपाल भित्र्याइएको ठूलो परिमाणको फरेनगुड्का सामान मध्य दक्षिणी झापाको कुमरखोदबाट मंगलवार पक्राउ परेपछि यस्तो रहस्य खुलेको […]
काठमाडौं । अभिनेता दीपक गिरी र अभिनेत्री दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा’ले अहिले दर्शक तानेको छ । फिल्मले राम्रो कमाइ पनि गरेको छ । तर फिल्मको कमाइ लुकाउन दीपक र दीपाले गर्नुसम्मको कीर्ते काम […]
सोलुखुम्बु। सङ्घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी […]
काठमाडौ । वन ऐन, २०४९ लाई समयसापेक्ष रुपमा संशोधन गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा दफावार छलफल सुरु भएको छ । ऐनको संशोधन सम्बन्धमा सांसद प्रेम सुवाल र अनुराधा थापामगर तथा सांसद राजाराम स्याङ्तानसहित नौजना सांसदले […]
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा खनालले मधेसी मोर्चाको सुझावअनुसार भ्रमण स्थगित […]
सुरुङ्गा (झापा) । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो […]
झापा मेचीनगरपालिका धुलावारीमा हरेकमालका सामान विक्रिका लागी गाउँ घुम्दै एक व्यपारी । यसरी प्लास्टिकका घरायसी सामान गाउँ टोलमा विक्री गर्ने पुरानो चलन हो । आजभोली पनि यस्तो व्यवसाय गर्नेको संख्या घटेको छैन । तस्वीर : […]
काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई मंगलबार विदाइ गरेका छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार […]