Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं। चर्चित लोकदोहोरी गायिका ज्योती मगर विभिन्न कारण बेला बेला चर्चामा आइरहन्छिन् । चाहे दोहोरो अर्थ लाग्ने खालका गित गाएर होस् वा मोडलिङ र स्टेज पर्फमेन्स गर्दा छोटा लुगा लगाएर उनी चर्चामा आइरहिन्छन् । पछिल्लो […]

शनिवार, साउन २२, २०७३

पाँचथर  । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय […]

शनिवार, साउन २२, २०७३

पथरी (मोरङ)। अपाङ्ता भएरपनि जीवननिर्वाह गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन मोरङका रुपलाल उराव । उहाँ शारीरिक रुपमा तन्दुरुस्त नभए पनि आफूलाई त्यस्तो नभएको महसुस गर्नुहुन्छ । उहाँ मोरङको झोराहाटका नमुना किसानको रुपमा परिचय बनाउनुहुन्छ […]

शनिवार, साउन २२, २०७३

मलेसिया । मलेसियाको जोहरमा लुटेरा समुहको आक्रमणबाट शुक्रबार एकजना नेपाली श्रमिकको ज्यान गएको छ । लुटेरा समुहले होस्टलको तीनतलाबाट खसाइदिएर सुनसरीको इटहरी–७ का नरेन्द्र चौधारीको ज्यान गएको हो । रातको ड्युटी सकेर होस्टलमा बसिरहेका चौधारीलाई लुटेरा […]

शनिवार, साउन २२, २०७३

काँकडभिट्टा (झापा)। लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो […]

शनिवार, साउन २२, २०७३

उदयपुर  । गोरु काटेको आरोपमा उदयपुरमा संघीय समाजवादी फोरमका एक नेता पक्राउ परेका छन । गोरु काटेको आरोपमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई पक्राउ परेका हुन् । राईले घर नजिकै रहेको […]

शनिवार, साउन २२, २०७३

रामपुर (पाल्पा)  । एक वर्षको अवधिमा पाल्पामा १२ वटा चितुवा मरेका छन् । पाल्पाका विभिन्न गाउँका बस्ती नजिक पसेका दश वयस्क र दुईवटा डमरु बच्चा मरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको बौघा […]

शनिवार, साउन २२, २०७३

पछिल्लो चार वर्षदेखि उनीहरुको जिन्दगी खेलमा नै समर्पित थियो । उनीहरु पसिनाका साथै रगत पनि बगाइरहेका थिए । र अब उनीहरुले आफूले आफैंलाई साबित गर्नका लागि पूरा दुनियाँसँग लड्न तयार भएका छन् । हो, हामी […]

शनिवार, साउन २२, २०७३

रजनीकान्तको २२ जुलाइमा रिलिज भएको फिल्म ‘कबाली’ ले विश्वभरबाट ६५० करोड भारु संकलन गरेको छ। बलिउड बक्स अफिसमा किङ मानिने सलमान खानको सबै रेकर्ड ‘कबाली’ ले तोडेको छ। ‘कबाली’ बलिउडको हाइएस्ट ग्रोसर फिल्मको सूचीको दोस्रो […]

शनिवार, साउन २२, २०७३

जनकपुरधाम । मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण […]

शनिवार, साउन २२, २०७३