Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ।  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति खोजबिन आयोगले द्वन्द्वकालीन घटनाका पीडितले अन्य प्रशासनिक निकायमा दिएका उजुरीको लगत सङ्कलन सुरु गरेका छन् ।  आयोगहरूले शान्ति मन्त्रालय, मानवअधिकार आयोग र अन्य प्रशासनिक निकायबाट […]

बुधवार, साउन १९, २०७३

(नारायण काफ्ले) काठमाडौँ।  प्रधानमन्त्री पदका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र मनोनयन दर्ता भएको छ ।  एमालेले उम्मेदवार नउठाउने निर्णय गरेपछि प्रधानमन्त्री पदमा प्रचण्डको एकल उम्मेदवारी परेको हो ।  एकल मनोनयनले उहाँ […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्नुहुने निश्चित भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार आजको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालको मात्र […]

मङ्गलवार, साउन १८, २०७३

सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय […]

मङ्गलवार, साउन १८, २०७३

धुन्चे (रसुवा) । दुई नेतामाथि कुटपिट भएपछि गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सीमाङ्कनका विषयमा सुझाव दिने र लिने क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई नेता क्रमशः […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ । आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० […]

मङ्गलवार, साउन १८, २०७३

पाँचथर। फिदिम नगरपालिकाले आव २०७३÷७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै […]

मङ्गलवार, साउन १८, २०७३

इटहरी । सुनसरी जिल्लाको भरौल गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहतामाथि स्वास्थ्य चौकी नजिकै आफ्नो निजी मेडिकल हल सञ्चालन गरेर सेवाग्राहीमाथि शोषण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाही अघि बढाएको छ । सुनसरीको एक […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ  । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ । एकमहिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको […]

मङ्गलवार, साउन १८, २०७३

बिर्तामोड । पूर्वी नेपालमै पहिलोपटक आयोजना गरिएको ‘मिस पूर्व आइकन–२०१६’को पहिलो अडिसन सोमवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । पोजेटिभ मिडिया इभेन्टले १६देखि २५ बर्षका युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस पूर्व आइकन– […]

मङ्गलवार, साउन १८, २०७३