Aamsanchar

आमसंचारका लेखहरु

जाजरकोट। यहाँको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ : अब बहुमतीय सरकार गठनका लागि प्रकिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखलाई पत्र पठाएकी छिन्। सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमा आइतबार सकिएपछि सोमबार मध्यान्ह राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि प्रक्रिया […]

सोमवार, साउन १७, २०७३

भक्तपुर । आज साउन कृष्णपक्ष घन्टाकर्ण चतुर्दशी । नेवारी समुदायले आज हर्षोल्लासका साथ घन्टाकर्णअर्थात् गठामुंगः पर्व मनाउँदैछन् । आजको दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षस धपाउन […]

सोमवार, साउन १७, २०७३

झापा । युवतीको विषयलाई लिएर राजधानीको क्षेत्रपाटीमा ग्याङ फाइट हुदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सुशान्त श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार ग्यनङ फाइटमा संलग्न […]

सोमवार, साउन १७, २०७३

बिर्तामोड । अत्यधिक मदिरा सेवनका कारण आज झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका – २ नगरडुब्बा निवासी ४६ वर्षीय अविनास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गुरुङले […]

सोमवार, साउन १७, २०७३

झापा । भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडा प्रहरीले आज मेची भन्सार कार्यालय कााकरभिट्टालाई वुझाएको छ । गत शुक्रवार बिर्तामोड–५ स्थित वुट्टावारीबाट बिर्तामोड तर्फ ल्याउदै गरेको तीन लाख ६३ हजार ४ सय ४० रुपैयाा […]

सोमवार, साउन १७, २०७३

बिर्तामोड । ट्रामाडोल हाइड्रोक्लोराइड, डाइक्लोमाइन हाइड्रोक्लोराइड, कफ ट्याब्लेट र कफ सिरप जस्ता औषधि झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिना झापामा खुलेआम विक्री बितरण भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहदा पनि नियमनकारी निकाय […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बँुदा […]

सोमवार, साउन १७, २०७३

झापा । सचेत नागरिक युवा समूह झापाले स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै विभिन्न १० बुदे माग अघि सारेको छ । समूहको तर्फबाट अध्यक्ष लक्ष्मण बसनेतले आइतबार विज्ञप्ति जारी गरी नागरिक अधिकारका लागि उठाइउका आफ्ना माग […]

सोमवार, साउन १७, २०७३

भद्रपर । नेपाली अलैंची व्यवसायीहरुले विभिन्न मुलुकबाट भित्रिएको आशंका गरिएको केही नक्कली अलैंची नेपाली अलैंचीमा मिसावट भई निर्यात भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघ तथा जिल्ला–महासंघमा आबद्ध पदाधिकारी तथा सदस्यहरुबीच […]

सोमवार, साउन १७, २०७३