Aamsanchar

आमसंचारका लेखहरु

झापा ।  कनकाई उद्योग वाणिज्य संघमा संयुक्त व्यवसायी प्यानलले सबै पदमा विजयी हासिल गरेको छ । प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कुमारमणि पोखरेलले साझा प्यानलको तर्फबाट अध्यक्ष पदमा उठेका लीलाप्रसाद चिमरियालाई पराजित गरेका हुन् । पोख्रेलले […]

शनिवार, साउन १५, २०७३

भोजपुर । फ्रुटीमा विषादी मिलाएर ससुरालीको हत्या गर्न खोज्ने षडानन्द नगरपालिका–२ का रुद्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् । पैँतीस वर्षीय विश्वकर्माले ससुरालीे बेलनबहादुर विश्वकर्माको घरमा रियो फ्रुटीमा साइबैर –२५ नामक विषादी सिरिन्जद्वारा लगाई भान्सा कोठामा […]

शनिवार, साउन १५, २०७३

हुम्ला। मुसाले मानिसको नाक टोक्छ र ? धेरैलाई यो कुरो पत्यार नलाग्न सक्छ तर  हुम्ला जिल्लाको सदरमुकाममा एक बालिकाको नाक मुसाले टोकेर उनी बुच्ची भएकी छिन् । सिमकोट गाविसको वडा नम्वर–३ निवासी सात वर्षिया सविता […]

शनिवार, साउन १५, २०७३

काठमाडौं, । देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् । […]

शनिवार, साउन १५, २०७३

काठमाडौँ, । भू तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पु¥याएको चार जिल्लामा तारजाली पठाएको छ। विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले पछिल्लो एक सातामा मुलुकको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र भूक्षय रोक्न तत्काल तारजाली पठाइएको जानकारी […]

शनिवार, साउन १५, २०७३

काठमाडौँ।  आठ वर्षको लामो प्रयासपछि शिक्षा ऐन संशोधन भएकाले सोही अनुरूप शिक्षा नियमावली तयार गर्न शिक्षा मन्त्रालय जुटेको छ ।  मन्त्रालयले नियमावलीमा समावेश गर्नुपर्ने सुझाव सरोकारवालासँग मागपछि सोही अनुरूप पूर्वप्रशासकदेखि नेतासम्मले शिक्षा नियमावलीमा समेट्न सुझाव […]

शनिवार, साउन १५, २०७३

काठमाडौ । सरकारले निजामती सेवा ऐनको पाँचौँ संशोधनको तयारी थालेको छ ।  म्ुलुक सङ्घीय संरचनामा गइसकेकाले विद्यमान निजामती सेवा ऐन संशोधन आवश्यक भएको भन्दै सरकारले ऐन संशोधनको तयारी गरेको हो ।  ऐनको संशोधनका लागि आवश्यक […]

शनिवार, साउन १५, २०७३

( शरद शर्मा ) काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई […]

शुक्रवार, साउन १४, २०७३

गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको […]

शुक्रवार, साउन १४, २०७३